फिचरविचारसमाचारसाहित्य

पूर्वआयुक्त मिश्रको नयाँ कृति ‘स्ट्रेन्ड नेपाल-इन्डिया रिलेसन्स’

डाँफे खबर, काठमाडौं ।

निर्वाचन आयोगका पूर्वआयुक्त वीरेन्द्रप्रसाद मिश्रले ‘स्ट्रेन्ड नेपाल–इन्डिया रिलेसन्स’ नामक पुस्तक ल्याएका छन् ।

फिलोसोपीका प्राध्यापक मिश्रले पुस्तकमा दुई मुलुकका विभिन्न आयामहरुको बारेमा उल्लेख गर्दै पुस्तक लेखेका हुन् ।नेपाल–भारत मामिलालाई लिएर उनको यो दोस्रो पुस्तक हो ।

उनले यसअघि सन् २०१९ मा ‘एसेज अन इन्डियन डिप्लोम्याटिक डिलेमा इन नेपाल’ लेखेका थिए ।मिश्रले पुस्तकलाई सार्वजनिक गर्ने क्रममा आइतबार एक छलफल कार्यक्रम राखेका थिए । कार्यक्रममा पूर्वराजदूतहरु जयराज आचार्य र दुर्गेशमान सिंह तथा पूर्वसभामुख दमननाथ ढुंगाना लगायतले पुस्तकको चर्चा गरेका थिए । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button