Breaking NewsHighlightsअन्तराष्ट्रियकराकानीबिशेषमुख्यसमाचार

बाल यौन तस्करीजस्तो संवेदनशील विषयमा द्विपक्षीय परामर्श कार्यक्रमका लागि माननीय साह दिल्ली प्रस्थान

डाँफे खबर, काठमाडौं ।
जनताको आवाजलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय तहसम्म बुलन्द गरिरहेका नेता मा. किरण कुमार साहज्यू महिला तथा सामाजिक मामिला समितिको सभापतिको हैसियतले १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।

नेपाल–भारतका सरकारी अधिकारी तथा नागरिक समाजबीच बाल यौन तस्करीजस्तो संवेदनशील विषयमा हुने द्विपक्षीय परामर्श कार्यक्रममा सहभागी हुनको लागि दिल्ली प्रस्थान भइरहेका छन् ।

फिर्ती मिति: २०८२/०२/२३ गते । यस अवधिभरको सुरक्षा व्यवस्था भारत सरकारद्वारा सुनिश्चित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button