Breaking NewsHighlightsअन्तराष्ट्रियजिवन संघर्सबिशेषमुख्यराजनितिसमाचार

जेन-जी को आन्दोलनपछि नेपालमा सत्तापलट !

डाँफे खबर, काठमाडौं ।

गत सेप्टेम्बर 8 मा जेन-जी पुस्ताले देशैभरि शान्तिपूर्ण आन्दोलन गरेका थिए । तर घुसपैठ भएर कलेज पढ्ने विद्यार्थीहरूलाई टाउकोमा ताकि-ताकि तानाशाह केपी ओली सरकारले जबर्जस्ती गरेको बल प्रयोगमा केही घन्टामै निर्दोष १९ जना कलिलाहरूको हत्या गरियो ।

भोलिपल्ट अर्थात १९ सेप्टेम्बरमा ओलीको सत्ता ढाल्न जेन-जी सफल भए । फेरि त्यसमा पनि प्रहरीसहित केही संख्यामा नागरिकको मृत्यु भयो । संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास बालुवाटार, सर्वोच्च अदालतदेखि लिएर प्रहरीको चौकी, भाटभटेनीजस्ता ठूला सपरमार्केटमा पनि तोडफोड, आगजनी गरिए ।

अब नेपाली जनताको जित भएपछि सबैजना धैर्य गर्न र संयम अपनाउन डाँफे खबरको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button